
झापा, २८ फागुन । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको

काठमाडौँ, २७ फागुन ।साफ यू–१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी भारतमा आयोजना हुने ड्र सार्वजनिक गरिएको हो। जसअनुसार समूह बीमा नेपाल र भारत

झापा, २७ फागुन । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकपअन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ

काठमाडौँ, २७ फागुन । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई अर्को चेतावनी दिनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै शाहीले प्रधानमन्त्री

झापा, २७ फागुन । झापा जिल्ला खेलकुद विकास समितिले आयोजनामा गरेको १५ औं राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा अर्जुनधारा नगरपालिका बिजेता बनेपछि नगर परिक्रमासँगै सम्मान गरिएको छ । अर्जुनधाराले १४ वटा

झापा, २७ फागुन । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । काँकरभिट्टा खेल मैदानमा आज ए डिभिजन क्लब मछिन्द्र एफसी काठमाडौं र विभागीय टिम

झापा, २६ फागुन । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ । टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५– ३

काठमाडौँ, २६ फागुन । नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङको सामना गर्दै छ। नेपाली समय अनुसार यो खेल अपरान्ह ४: ४५ बजेदेखि शुरु हुने

काठमाडौँ, २५ फागुन । चार देशीय महिला टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपालले घरेलु टोलीमाथि एक विकेटको जित निकालेको हो । युगान्डाले

काठमाडौँ, २४ फागुन । युगान्डामा हुने चारदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाको खेल युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा नेपाली