Logo
खेलकुद
झापा ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा

झापा , १४ फागुन । मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आजको जितसँगै झापा ११ ले

महिला च्याम्पियनसिप: म्यानमारसँगको फाइनलका लागि नेपाली टोलीमा दुई परिवर्तन

काठमाण्डौ, १४ फागुन । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल केहिबेर पछी हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्न लागेका हुन् । म्यानमारसँगको फाइनल खेलका

अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल : उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दै

काठमाण्डौ, १४ फागुन । घरेलु मैदानमा भइरहेको चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दैछन् । फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू

आयोजक भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा

झापा, १३ फागुन ।  आयोजक टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ ।

एपीएफलाई पेनाल्टी शुटआउटमा हराउँदै सङ्कटा ‘केपी ओली कप’ को सेमिफाइनल प्रवेश

काठमाण्डाै, १३ फागुन ।  सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै सङ्कटा क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा पुगेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदान सातदोबाटोमा

भुटानको डागा युनाइटेड भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

झापा, १२ फागुन । डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ । भद्रपुरस्थित

एनआरटीलाई हराउँदै केपी ओली एफसी सेमिफाइनलमा

काठमाण्डाै, १२ फागुन ।  न्युराेड टिम (एनआरटी) लाई हराउँदै आयोजक टोली केपी ओली एफसी ‘केपी ओली कप’ फुटबलको सेमिफाइनलमा पुगेकाे छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आज

बिर्तामोडमा प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने

झापा, १२ फागुन । झापाको बिर्तामोडमा ‘प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८१’ हुने भएको छ । फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा आगामी चैत्र २९ र ३० गते

पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाण्डाै, १२ फागुन ।  नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा पुगेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा आर्मीले

च्याम्पियन्स ट्रफीमा भारतको लगातार दोस्रो जीत , पाकिस्तान ६ विकेटले पराजित

काठमाडौँ, १२ फागुन । च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई हराउँदै भारतले लगातार दोस्रो जीत हासिल गरेको छ । हिजो भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २