
काठमाडौँ, १७ असोज । साविक विजेता रियाल म्याड्रिडलाई युइएफए च्याम्पियन्स लिग फुटबलमा लिलेको झट्का लागेको छ । बुधबार राति भएको खेलमा रियल लेलेसँग उसैको मैदानमा १–० गोलले पराजित भयो ।

काठमाडौँ, १७ असोज । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजमा ओमानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको हो । नेपालले दिएको १५८ रनको लक्ष्य

काठमाडौं, १६ असोज । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिनु भएको छ । आइसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले चार स्थानको छलाङ मार्दै

काठमाडौं, १६असोज । क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खला अन्तर्गत आज सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र

काठमाडौं, १५ असोज । इङलिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा एएफसी बर्नमाउथले साउथहेप्टनमाथि सहज जित निकालेको छ। भाइटालिटी स्टेडियममा भएको खेलमा साउथहेप्टनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। वर्नमाउथले

काठमाडौं, १४ असोज । क्यानडामा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा आज सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित

काठमाडौँ, ११ असोज । क्यानडाले घरेलु मैदानमा खेलेको आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजका चारै खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न ओमानविरुद्धको खेल ५ विकेटले जितेसँगै क्यानडाले

झापा, ९ असोज । बुद्धशान्ति प्रेस क्लबले आयोजना गर्ने झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा

काठमाडौँ, ९ असोज । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको

मंगलबारको खेलमा ओमानसँग अंक बाँडेपछि नेपाल तीन अंकसहित तालिकाको सातौँ स्थानमा यथावत छ। वर्षाका कारण एक बल पनि खेल्न असम्भव भएपछि नेपाल ओमानसँग अंक बाँड्न बाध्य भएको हो। यसैगरी ओमान