Logo
स्वास्थ्य
डेंगु नियन्त्रण गर्न सतकर्ता अपनाउँदै स्थानीय तह

वालिङ, ६ असोज । स्याङ्जामा डेंगुको सङ्क्रमण बढ्दै गएको छ । विभिन्न स्वास्थ्य संस्थामा डेंगुसँग मिल्दो लक्षण लिएर उपचारका लागि पुग्ने बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

बर्दिबासमा कुष्ठरोग शून्यमा झार्ने अभियान

बर्दिबास, ६असोज। कुष्ठरोग निवारणका लागि विश्वव्यापी अभियानकर्ता एवम् जापानी नागरिक योहेइ सासाकावाले सन् ३० सम्म कुष्ठरोगलाई शून्यमा झार्ने उद्घोष गर्दै लालगढ लेप्रोसी असपतालमा एक करोड ७७ लाख रुपियाँको अक्षयकोष स्थापना

मधुमेहका बिरामीले कस्ता कुरामा ध्यान दिनुपर्छ ?

काठमाडौं, ५ असोज । मधुमेह एक गम्भीर जीवनशैली रोग हो। यदि तपाई यो रोगलाई नियन्त्रणमा राख्न चाहनुहुन्छ भने तपाई आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ आजको खराब जीवनशैलीका कारण युवाहरु पनि

बाँकेमा कोभिड विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु

नेपालगन्ज, ४ असोज । बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल, नेपालगंज मेडिकल कलेज

शिलान्यास भएको चार वर्षमा आठ आधारभूत अस्पताल

काठमाडौं, ४असोज । शिलान्यास भएको चार वर्ष पुग्दा पनि निर्माण हुन सकेनन् आधारभूत अस्पताल । आर्थिक वर्ष २०७७(७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसङ्ख्याका आधारमा हरेक स्थानीय तहमा पाँच

स्याङ्जामा स्वास्थ्य बीमा प्रभावकारी

  स्याङ्जा, ४ असोज । पाचँ वर्ष पहिला स्याङ्जामा सुरु भएको स्वास्थ्य बीमा प्रभावकारी बन्दै गएको छ । २०७६ जेठ १ गतेबाट यहाँ स्वास्थ्य बीमा सुरुवात गरिएको थियो भने थोरैबाट

आँखाको उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुस् स्वास्थ्यमन्त्री

  नारायणगढ , ४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले आँखाको उपचार पद्धतिलाई प्राथमितामा राख्नुपर्ने बताउनुभएको छ । भरतपुर आँखा अस्पतालको शुक्रबार निरीक्षण गर्नुहुँदै उहाँले आँखाको उपचार पद्धतिलाई

वातावरणमैत्री व्यवहार आवश्यक छ: मुख्यमन्त्री आचार्य

  देउखुरी, ४ असोज । लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर संविधान दिवस सम्पन्न गरेको छ । असोज २, ३ र ४ गते तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस

के राति ज्वरोसँगै बारम्बार पसिना आउनु ब्लड क्यान्सरको प्रारम्भिक लक्षण हो ?

काठमाडौं, ३ असोज । ब्लड क्यान्सर भएमा समयमै पत्ता लागेमा उपचार गरेर ज्यान बचाउन सजिलो हुन्छ । यसका लागि तपाईलाई ब्लड क्यान्सरका सामान्य लक्षणहरू चिन्न धेरै महत्त्वपूर्ण छ जसलाई मानिसहरूले

चिनीको प्रयोग गरेर यसरी हटाउनुहोस् काखीको रौँ

काठमाडौं, ३ असोज । शरीरमा रौँ हुनु स्वाभाविक हो । तर पछिल्लो समयमा शरीरको हरेक स्थानमा रौँ सफा गर्ने चलन बढ्दै गएको छ । युवतीहरू गर्मी मौसम सुरु हुनासाथ छोटा