
झापा , २९ असार। झापाको बिर्तामोड रहेको विर्तासिटी अस्पतालमा एकजना पुरुषको हिप फेर्ने शल्यक्रिया (हिपको प्रतिस्थापन) गरिएको छ । यो शल्यक्रिया चिकित्सा क्षेत्रमा दुर्लभ मानिन्छ । हाडजोर्नी शल्यक्रियमध्ये सबैभन्दा जटिल

काठमाडौँ, २० असार । डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका

झापा, २० असार । झापाको अर्जुनधारा नगरपालिकाकोे शनिश्चरे नगर अस्पतालमा आज शल्यक्रिया सेवाको उद्घाटन भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सो सेवाको उद्घाटन गर्नुभएको हो । अस्पतालमा अपरेसनसहितको सेवा

झापा, १९ असार । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका

काठमाडौँ, १५ असार । आज असार १५ अर्थात् दही चिउरा खाने दिन। खेतमा रोपाइँ गरी दही चिउरा खाएर असार १५ मनाइएको छ। सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा

झापा, १३ असार । झापामा रगतको अभाव देखिएको छ । झापामा रगतको अभाव भएको रेडक्रस झापा शाखाका रक्तसञ्चार इन्चार्ज शिशिर दाहालले जानकारी दिनुभयो । जिल्लामा बढ्दो दुर्घटना, क्यान्सर र मिर्गौलाका

झापा, १२ असार । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगदसहित सम्मान गरेको छ । नगर कार्यापालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशन समापनका अवसरमा स्वयम्सेविका तेजमणि मेचेलाई सम्मान गरिएको

म्याग्दी, १० असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा तीन वर्षअघि निर्माण सम्पन्न भएको अस्पताल भवन जनशक्ति अभाव र आवश्यक उपकरण व्यवस्थापन नहुँदा प्रयोगमा आउन सकेको छैन । सङ्घीय सरकारको सबै

काठमाडौँ, ७ असार । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको

काठमाडौं , ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगको बैठकलाई सम्बोधन गर्दै