Logo
स्वास्थ्य
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ पुष्टि

काठमाडौं, ११ जेठ । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट केपी।१ र केपी।२ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा

जिल्ला अस्पताल हुम्लामा औषधि अभाव

हुम्ला, ७ जेठ । हुम्लाको एक मात्र जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि अस्पतालमा औषधि अभाव हुँदा समस्या भइरहेको

काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काभ्रेपलाञ्चोक, ५ जेठ । काभ्रेपलाञ्चोकको करिब १८ हजार बालबालिकालाई पोलियोविरुद्ध लगाइने भएको छ । तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द भएकाले पोलियोविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई यही जेठ १३ गतेदेखि दुईहप्ते

टाउको र मेरुदण्डका बिरामीलाई बीएन्डसीमा एक लाख सहुलियत

  काठमाण्डौ, ५ जेठ । बीएन्डसी टिचिङ हस्पिटलमा टाउको तथा मेरुदण्डको चोटको उपचारमा एक लाख रुपैयाँसम्म सहुलियत उपचार पाउने ‘विपन्न नागरिक औषधि कोष कार्यक्रम’ लागू भएको छ । स्वास्थ्य विभाग

बदलिँदो जीवनशैलीसँगै ब्लडप्रेसरका विरामीमा बृद्धि, उपचार विधि के ?

काठमाण्डौ, ४ जेठ । बढ्दो आधुनिकिकरणसँगै संसारमा नयाँ नयाँ समस्या उत्पत्ति हुँदै गएका छन् । समयको गतीसँगै कुनैबेला आक्कलझुक्कल मात्र देखिने ब्लडप्रेसरको समस्या अहिले प्रशस्तै देखिन थालेका छन् । कतिपय २०

हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानमा बिर्तामोड पहिलो

झापा, ३१ बैशाख । हात्तीपाइलेविरुद्धको ‘राष्ट्रिय आमऔषधि सेवन’ गराउने अभियानमा जिल्लामा बिर्तामोड नगरपालिका पहिलो भएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये बिर्तामोडले सबैभन्दा बढीलाई औषधि सेवन गराएर अभियानको पहिलो

झापामा एकै परिवारका पाँच जनामा हात्तीपाइले

काठमाडौँ, ३० वैशाख । झापाको दमकमा एकै परिवारका पाँच जनासम्मलाई हात्तीपाइले रोग फेला परेको छ । हात्तीपाइलेविरुद्ध आम औषधी सेजनको क्रममा नयाँनयाँ हात्तीपाइले रोगको सङ्क्रमण भएका बिरामीहरु फेला पर्न थालेकाछन्

वायुप्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

  काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको छ । जसका कारण भिजिविलिटी कम हुँदा कतिपय विमानस्थलमा हवाईजहाजको

स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले पायो एक करोड ८८ लाख डलर

काठमाडौँ, २७ वैशाख । सरकारले एक करोड ८८ लाख अमेरिकी डलरको परियोजना प्राप्त गरेको छ । सरकारले यो रकम स्वास्थ्य क्षेत्र सुधारका लागि ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजना अन्तर्गत प्राप्त गरेको

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको