Logo
स्वास्थ्य
चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ: मन्त्री बस्नेत

काठमाडौँ, ५ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताएका छन् । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज

आज विश्व अल्जाइमर्स दिवस

काठमाडौँ, ४ असोज । विश्व अल्जाइमर्स दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको अल्जाइमर्स (बिर्सिने रोग) विस्मृति दिवसको यस वर्षको

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ: मन्त्री बस्नेत

काठमाडौँ, ३ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताएका छन् । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले

१०३ प्रतिजैविक औषधी प्रयोग नगर्न विभागको निर्देशन

काठमाडौँ, १ असोज । सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध

चिकित्सकसँग वार्ता गर्न वार्ता समिति गठन

काठमाडौँ, ३१ भदौ । सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोकत्वमा

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौँ, ३१ भदौ । नेपाल चिकित्सक सङ्घले डाक्टरमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने व्यक्तिलाई कानुनी कारबाही

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी, ३० भदौ । विद्यालय समयमा विद्यार्थी बेहोस हुन थालेपछि बैतडीको मेलौली नगरपालिका-७ स्थित मणिलेक मावि काँडामा पठनपाठन प्रभावित भएको छ । कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस

स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेको छु: बस्नेत

काठमाडौँ, २९ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको जनसङ्ख्या

डाक्टर कुटपिट प्रकरण: मकवानपुरमा आकस्मिकबाहेकका सबै सेवा ठप्प

हेटौँडा, २९ भदौ । हेटौँडाको सञ्चो अस्पतालका दुई जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा हेटौँडा अस्पतालसहित मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् । डाक्टरलाई

डाक्टर कुट्नेलाई कानुनी दायरामा नल्याए देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी

काठमाडौँ, २८ भदौ । नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याएमा देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ । चिकित्सक सङ्घले बिहीवार काठमाडौँमा पत्रकार