Logo
स्वास्थ्य
कांग्रेस नेता भण्डारी डिस्चार्ज

काठमाडौँ, १ भाद्र । नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा.किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण

दमक, १ भाद्र । नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ । नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको

गण्डकीमा ८० हजार पशुचौपायमा लम्पी स्किन

पोखरा, ३२ साउन । पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२

कांग्रेस नेता भण्डारीको आज शल्यक्रिया हुँदै

काठमाडौँ, ३१ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको आज पुन: शल्यक्रिया गरिने भएको छ । करिब छ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित

कानूनमन्त्री गुरुङको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ, २७ साउन । नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । बिहीबार बिहान एक्कासी रक्तचाप घटेपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक

कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना

काठमाडौँ, २५ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । उनलाई ब्लड प्रेसर र मुटुको धडकन कम भएकाले अस्पताल भर्ना गरिएको उनका सहयोगी प्रेम

डेङ्गुको सङ्क्रतिको संख्या १० हजार नाघ्यो

काठमाडौँ, २४ साउन । डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको

झापामा ३० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप

झापा, २४ साउन । झापाका चारवटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा रोगको सङ्क्रमण फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु

बिर्तामोडमा लम्कि स्किनविरुद्वको खोप लगाउन सुरु

बिर्तामोड, २१ साउन । बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्कि स्किन’ विरुद्वको खोप लगाउन सुरु गरेको छ । आज वडा नम्बर १०मा रहेको सफल गाई फर्मबाट यो रोग विरुद्वको

मृतक परिवारलाई मनकामना अस्पतालले दियो २७ लाख क्षतिपूर्ति

चितवन, २० साउन । मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ । अस्पतालले २७ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएपछि परिवारले मृतकको शव उठाएका छन्