Logo
स्वास्थ्य
स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ: मन्त्री बस्नेत

काठमाडौँ, २० साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका-१ मा प्रस्तावित वीर

लिङ्कन मन्टेश्वरीमा बालबालिकाको आँखा परिक्षण

बिर्तामोड, १९ साउन । आँखा पाक्ने रोग फैलिरहेको र झापाका अधिकांश स्थानीय तहले विद्यालय बिदा दिदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीहरुको नि:शुल्क

स्याङ्जाका सबै पालिकाको खानेपानीमा अत्यधिक ‘कोलीफर्म’

स्याङ्जा, १९ साउन । स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक

उपियाँ र उडुसको टोकाइसँगै सुत्केरी भुइँमा

काठमाडौँ, १९ साउन । महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई

झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण

झापा, १८ साउन । पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय

ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै

ताप्लेजुङ, १८ साउन । ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक

आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि झापाका अस्पतालमा भीड

झापा, १८ साउन । झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा

काठमाडौँ महानगरले छुटेकालाई कोरोनाविरुद्धको खोप लागउने

काठमाडौँ, १८ साउन । काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र

सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीन जनाको मृत्यु

कैलाली, १७ साउन । सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि

अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढ्यो

अमेरिका, १६ साउन । अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुनेको क्रम बढ्दै गएको जनाएको छ ।