Logo
स्वास्थ्य
काेराेनाकाे विश्वव्यापी स्वास्थ्य सङ्कटकाल सकियाे: डब्ल्यूएचओ

काठमाडौँ, २२ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेभिड-१९ (काेराेना भाइरस) ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ सकिएकाे घाेषणा गरेकाे छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २२ वैशाख । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई सय ५७ जनाको नमुना परीक्षण गर्दा १७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा

नवनियुक्त मन्त्री बस्नेतको जस्वास्थ्य क्षेत्र सुधार गर्ने प्रतिबद्धता

काठमाडौँ, २१ वैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्र सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले पत्रकारसँगको कुराकानीमा आफ्नो बढीभन्दा बढी

कारोना र डेंङ्गु सङ्क्रमितको मृत्यु

धनगढी, २१ वैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३०

मेचीनगर-१२ मा निःशुल्क आँखा शिविर: तीन सय बढीले लिए सेवा

मेचीनगर, १८ वैशाख । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा नि:शुल्क मोतिविन्दु, जलविन्दु र टेलिजियम शल्यक्रिया शिविर सोमबार सम्पन्न भएको छ । दुर्गा चन्द्र मेमोरियल ट्रष्टको आयोजना, मेचीनगर नगरपालिकाको आर्थिक

राष्ट्रपति पौडेल आज स्वदेश फर्किंदै

काठमाडौँ, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा उल्लेख्य सुधारपछि आज राति भारतबाट स्वदेश फर्किंने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य उपचारका लागि झण्डै दुई साताअघि भारत पुगेका राष्ट्रपति

सांसद भण्डारी उपचारपछि आज स्वदेश फर्कँदै

काठमाडौँ, १७ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी आज उपचारपछि स्वदेश फर्किने भएका छन् । गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा

पूर्वमन्त्री डा रिजालद्वारा बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग

झापा, १६ वैशाख । दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले रु ५० लाख प्रदान गरेका छन् । आफ्ना मातापिताको स्मृतिमा

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

भारत, १६ वैशाख । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारी आइतबार स्वदेश फर्किने भएका छन् । गएको फागुन ३ गते राति आफ्नै निवास काठमाडौँ को

सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्ने सोचेका छौँ: मोदी

काठमाडौँ, १५ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देशको सातै प्रदेशमा निजामती कर्मचारी अस्पतालजस्तै नमूना अस्पताल निर्माण गर्ने बताएका छन् । आज आयोजित निजामती कर्मचारी अस्पतालमा सर्जिकल