Logo
स्वास्थ्य
राष्ट्रपति पौडेलको दिल्लीमा उपचार सुरु

भारत, ६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेल स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

काठमाडौँ, ६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले

आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान

काठमाडौँ, ६ वैशाख । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिँदै

काठमाडौँ, ६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरमा नयाँ दिल्ली लैजान लागिएको

दुई जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ, ६ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट मंगलवार दुई जनाको मृत्यु भएको छ । यसैगरी मन्त्रालयका अनुसार मंगलवार दुई हजार दुई सय ९२ जनामा गरिएको

राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

काठमाडौँ, ५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल स्वास्थ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना भएका हुन् । अहिले

कोरोना सङ्क्रमित एक जनाको मृत्यु

काठमाडौँ, ४ वैशाख । कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ, ४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा.दिव्यासिंह

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ, ३ वैशाख । भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम

पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ: मुख्यमन्त्री कार्की

विराटनगर, ३ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताएका छन् । विराटनगर महानगरपालिकाद्वारा आज आयोजित ‘पूर्ण खोप सुनश्चितता घोषणसभा’को उद्घाटन कार्यक्रममा उनले