Logo
स्वास्थ्य
सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

धनगढी, ३ वैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचार कक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता

कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया

नेपालगञ्ज, १ वैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि पहिलोपटक आज तुलसीपुर उपमहानगरपालिका–४ दाङ निवासी २१ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक

पछिल्लो २४ घण्टामा एक सय ३६ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, १ वैशाख । पछिल्लो २४ घण्टामा एक सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । एक हजार चार सय २४ जनाको नमुना परीक्षण गर्दा एक सय ३६

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु, १२१ सङ्क्रमित थपिए

काठमाडौँ, ३० चैत । कोरोना भाइरसको सङ्क्रमणबाट बुधवार एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधवार एक जना सङ्क्रमितको निधन भएको हो । मङ्गलबार चैत २८

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौँ, २९ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै

कोरोना सङ्क्रमण अझै केही दिन बढ्ने

काठमाडौँ, २७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण अझै

भारतमा एकैदिन पाँच हजार भन्दा बढीमा कोरोना सङ्क्रमण

भारत, २६ चैत । पछिल्लो २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ ।

भारतमा एकैदिन ६ हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण

भारत, २४ चैत । भारतमा एकै दिन छ हजार जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना सङ्क्रमण बढिरहेकोमा पछिल्लो २४ घण्टामा छ हजार ५० जनामा

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौँ, २४ चैत । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका

पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २३ चैत । पछिल्लो २४ घण्टामा देशभर ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ४ सय २ जनाको नमुना परीक्षण गर्दा