Logo
स्वास्थ्य
मेची प्रादेशिक अस्पतालमा पूर्वाधार थपियो, जनशक्ति थपिएन

झापा, १३ माघ । प्रदेश नम्बर १ सरकार अन्तर्गतको ठूलो अस्पताल मेची प्रादेशिक अस्पताल भद्रपुरमा पूर्वाधार थपिए पनि जनशक्ति भने थपिएको छैन । प्रादेशिक सरकारको स्थापनासँगै ‘मेची अञ्चल अस्पताल’ नाम

सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि

सुर्खेत, १२ माघ । सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो । वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो काम: गिरी

काठमाडौँ, १० माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताएका छन् । मंगलबार शुक्रराज ट्रपिकल तथा सरूवारोग

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

कर्णाली, १० माघ । सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडा दुर्गम बस्ती बनेको छ । गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका–१४ नं वडामा पर्छ । तत्कालीन समयमा औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठीकाँडा

५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद गर्ने तयारी

काठमाडौँ, ९ माघ । स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको छ । बजारमा ४० देखि ५० पैसा

स्वास्थ्यमन्त्री गिरीद्वारा दादुरा प्रकोप क्षेत्रको अवलोकन

नेपालगञ्ज, ८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा प्रकोप क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका

प्रधानमन्त्रीद्वारा निधनपछि शरीरका सबै अङ्ग दान गर्ने घोषणा

काठमाडौँ ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निधनपछि आफ्नो शरीरका सबै अङ्ग दान गर्ने घोषणा गरेका छन् । शुक्रवार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक

एमबीबीएस पढ्ने विद्यार्थीलाई गाउँपालिकाको ३५ लाख छात्रवृत्ति

जुम्ला, ५ माघ । जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले ३५ लाख रुपैयाँ छात्रवृत्ति दिने भएको छ । पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाबाट

नेता पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरकाे सुझाव

काठमाडौँ, ४ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरहरूले सुझाव दिएका छन् । वंशाणुगत जन्डिस (कमलपित्त) का कारणले ग्रसित रहेका नेता पुनको पुस ३०

झापामा ‘नागरिक आरोग्य कार्यक्रम’

झापा, ४ माघ । झापामा ‘नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रदेश नं १ धनकुटाले भद्रपुरमा आज ‘जिल्लास्तरीय अभिमुखीकरण तथा अभियान सञ्चालन’ गरेको हो