Logo
स्वास्थ्य
प्रधानमन्त्रीद्वारा निधनपछि शरीरका सबै अङ्ग दान गर्ने घोषणा

काठमाडौँ ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निधनपछि आफ्नो शरीरका सबै अङ्ग दान गर्ने घोषणा गरेका छन् । शुक्रवार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक

एमबीबीएस पढ्ने विद्यार्थीलाई गाउँपालिकाको ३५ लाख छात्रवृत्ति

जुम्ला, ५ माघ । जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले ३५ लाख रुपैयाँ छात्रवृत्ति दिने भएको छ । पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाबाट

नेता पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरकाे सुझाव

काठमाडौँ, ४ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरहरूले सुझाव दिएका छन् । वंशाणुगत जन्डिस (कमलपित्त) का कारणले ग्रसित रहेका नेता पुनको पुस ३०

झापामा ‘नागरिक आरोग्य कार्यक्रम’

झापा, ४ माघ । झापामा ‘नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रदेश नं १ धनकुटाले भद्रपुरमा आज ‘जिल्लास्तरीय अभिमुखीकरण तथा अभियान सञ्चालन’ गरेको हो

चीनमा एक महिनामा ६० हजारले कोरोनाबाट ज्यान गुमाए

बेइजिङ, २ माघ (एपी) । कोरोना महामारीको जटिल अवस्थाबाट देशले पार पाएको जनाउँदै चीनले एक महिनामा ६० हजारले ज्यान गुमाएका बताएको छ । यद्यपि सरकारले सार्वजनिक गरेको ज्यान गुमाएकाको यो

माओवादी केन्द्रका उपमहासचिव पुन अस्पताल भर्ना

काठमाडौँ, ३० पुस । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका

दस वर्षमा हजार जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौँ, २९ पुस । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । धर्मभक्त

भारतमा उत्पादित ‘कफ सिरप’ प्रयोग नगर्न डब्ल्यूएचओको चेतावनी

नयाँ दिल्ली, २९ पुस (एएफपी) । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले उज्बेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको मृत्युका लागि जिम्मेवार ठहरिएका भारतमा उत्पादित ‘कफ सिरप’को प्रयोग नगर्न आग्रह गरेको छ ।

नवजात शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड

झापा, २७ पुस । लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा मंगलवार आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका

श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढ्दाे

श्रीलङ्का, २३ पुस । श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढेको छ । विगतको तुलनामा सन् २०२१/२२ मा कुपोषणको समस्या बढेको हो । संयुक्त राष्ट्र सङ्घीय बालकोष