Logo
स्वास्थ्य
नवजात शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड

झापा, २७ पुस । लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा मंगलवार आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका

श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढ्दाे

श्रीलङ्का, २३ पुस । श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढेको छ । विगतको तुलनामा सन् २०२१/२२ मा कुपोषणको समस्या बढेको हो । संयुक्त राष्ट्र सङ्घीय बालकोष

कोभिड-१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो

चितवन, २२ पुस । कोभिड-१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार एक सय

अनिवार्य काेराेना परीक्षणको विषयलाई लिएर चीन र अरु केही देशबीच मतभेद

चीन, २० पुस । चीनले आफ्नो देशका यात्रुलाई अनिवार्य कोरोना परीक्षण तथा आगमनमा प्रतिबन्धलाई लिएर असन्तुष्टि जनाएको छ । अरु केही देशले कोरोना परीक्षणलाई आधार बनाएर यात्रुको आगमनमा प्रतिबन्ध लगाउन

जनसहभागितामा कनकाईमा अक्सिजन प्लान्ट सञ्चालन

झापा, १९ पुस । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई नगर अस्पतालको हाताभित्रको अक्सिजन प्लान्टको नगरप्रमुख राजेन्द्र पोखरेलले सोमबार उद्घाटन गरेका छन् । नगरपालिका, विभिन्न सङ्घसंस्था र व्यक्तिगत रूपमा सहयोग सङ्कलन

फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित

इलाम, १५ पुस । इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको

४२ लाख ८० हजार डोज खोप कोल्डस्टोरमै थन्कियो

काठमाडौँँ, १५ पुस । सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा ४७ लाख डोजभन्दा बढी खोप थन्किएको पाइएको छ । त्यसमध्ये साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप

इलाममै पाठेघरको मुखको क्यान्सरको उपचार

इलाम, १४ पुस । पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ । इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उक्त उपचार यहीँ सम्भव भएको हो । इलाम नगरपालिका–७ का वडाध्यक्ष

कोरोनाको ‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक

काठमाडौँ, १४ पुस । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

कोरोना बढेपछि पूर्वी नाका काँकरभिट्टामा हेल्थ डेक्स

झापा, १३ पुस । पूर्वी नाका काँकरभिट्टामा रहेको हेल्थ डेक्सलाई पुनः सञ्चालन गरिने जिल्ला कोडिभ व्यवस्थापन समितिको बैठकले मंगलबार निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ