Logo
स्वास्थ्य
बिर्तामोड नगर अस्पताल नयाँ भवनमा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा

बिर्तामोड, १२ पुस । बिर्तामोड नगर अस्पताल नयाँ भवनमा सञ्चालनमा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालको निर्माणधिन भवन यही पौष २० गतेसम्ममा सम्पन्न गर्ने गरी काम भईरहेकाले माघ

चीनमा विदेशी यात्रु क्वरेण्टीनमा बस्नु पर्ने नियम हट्यो

चीन, १२ पुस । चीनमा अब विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने भएको छ । आउँदो जनवरी ८ तारिखदेखि चीनले आफ्नो देशमा आउने विदेशी यात्रु क्वरेण्टीन बस्नु नपर्ने जनाएको हो ।

कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

काठमाडौँ, १० पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत

स्वास्थ्य सेवा-राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ: प्रधानमन्त्री

काठमाडौँ, ९ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा-राष्ट्रिय अभियानमा सरकारको साथ रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज ललितपुरको

स्वास्थ्य मन्त्रालयले भन्यो: सार्वजनिक स्थलमा मास्क अनिवार्य

काठमाडौँ, ९ पुस । सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै

सोलुखुम्बुको लिखुपिकेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि

सोलुखुम्बु, ८ पुस । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । आर्थिक अवस्था

जापानमा कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थाल्यो

जापान, ७ पुस । जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालय र स्थानीय

बेलायतमा स्कार्लेट ज्वरोले ३० हजार विरामी, १६ जना बालबालिकाको मृत्यु

बेलायत, ६ पुस । बेलायतमा स्कार्लेट ज्वरोले हजारौँ विरामी भएका छन् । बेलायतमा यो ज्वरोका ३० हजार विरामी फेला परेका छन् र १६ बालबालिकाको मृत्यु भएको छ । बेलायतको स्वास्थ्य

माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड अस्पतालमा

काठमाडौँ, ६ पुस । त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् । बुधवार दिउँसो

अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

काठमाडौँ, ६ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उनको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ ।