Logo
स्वास्थ्य
सत्यमोहन जोशीलाई फेरि आईसीयूमा सारियो

काठमाडौँ, २७ असोज । बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई फेरि आईसीयूमा सारेर उपचार थालिएको छ । स्वास्थ्यमा सुधार आएपछि बुधबार उनलाई आईसीयूबाट डिलक्स क्याबिनमा सारिएको

सत्यमाेहन जाेशीकाे स्वास्थ्यमा सामान्य सुधार

काठमाडौँ, २५ असोज । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ । विगत १८ दिनदेखि ललितपुरको किस्ट अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सोमवारभन्दा आज केही सुधार आएको अस्पतालले

राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२:४५

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

काठमाडौँ, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परीक्षणमा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि शनिबार

सत्य मोहन जोशीको आईसीयूमा उपचार हुँदै

काठमाडौँ, २४ असोज । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीलाई आईसीयूमा सारिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएको ७ गतेदेखि उनको किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । लामो समयदेखि

चितवनमा एक हजार बढीमा डेङ्गु सङ्क्रमण

चितवन, २१ असोज । चितवनमा एक हजार २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार

पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित थपिए

काठमाडौँ, १९ असोज । पछिल्लो २४ घण्टामा देशभर १० जना मात्रै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ सय ७८ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित

डेंगुका बिरामीको संख्या ३१ हजार नाघ्यो, ४१ जनाको मृत्यु

काठमाडौँ, १८ असोज । देशभरि डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो । यो

काठमाडौँ महानगरपालिकामा दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा

काठमाडौँ, १६ असोज । काठमाडौँ महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेको अवस्थामा दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने मेयर बालेन शाहले

डेंगुका बिरामीको संख्या ३० हजार नाघ्यो

काठमाडौँ, १५ असोज । नेपालमा डेंगुका बिरामीको संख्या ३० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता डेंगु संक्रमितको संख्या बढेको हो । हाल देशभर ३० हजार