Logo
स्वास्थ्य
डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौँ, ७ असोज । गएको असारयता तीव्र रूपमा फैलिएको डेङ्गु संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार असोज ६ गतेसम्म संक्रमितको

आफ्नै खर्चमा काठमाडौँ आएका डा.केसी अस्पताल भर्ना

काठमाडौँ, ५ असोज । डाक्टर गोविन्द केसी काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा.केसी अनशनकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण

पाकिस्तानमा डेङ्गुको प्रकोप बढ्दै, २७ जनाको मृत्यु

पाकिस्तान, ५ असोज । पाकिस्तानमा डेङ्गु ज्वरोको फैलावट लगातार बढिरहेको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेङ्गु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले

डेङ्गी रोकथाम तथा नियन्त्रणमा सरकार चुक्याे: एमाले

काठमाडौँ, ५ असोज । नेकपा एमालेले डेङ्गी रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको जनाएको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले बुधवार विज्ञप्ति निकालेर डेङ्गी फैलिरहे पनि रोकथाममा

डेङ्गी नियन्त्रणमा तीन वटै सरकार गम्भीर भएनन्: थापा

काठमाडौँ, ४ असोेज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रूपमा फैलिएको डेङ्गी नियन्त्रणका लागि सरकारले चालेका कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मङ्गलवारदेखि काठमाडौँमा सुरु भएको नेपाल चिकित्सक सङ्घको

कोरोना सङ्क्रमण घट्दै

काठमाडौँ, ४ असोेज । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार पाँच सय १२ जनाको नमुना परीक्षण गर्दा ७४

युवा सञ्जाल मेचीनगरद्वारा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान

मेचीनगर, ४ असोज । मेचीनगर नगरपालिका वडा नं.५ नकलबन्दामा सोमबार नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा सञ्जाल मेचीनगरको आयोजना, साइ सुमिरन मेडिकल हलको सह-आयोजना, रजक

अस्पतालबाटै भाग्छन् बिरामी

काठमाडौँ, ४ असोेज । केही दिनअघि थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित जाँचमा आउने गर्भवती महिलाको कार्डमा डाक्टरले लेखिदिए ‘म चिकित्सकको सल्लाहविपरीत घर जाँदैछु । केही भइपरि आएमा आफैँ

डेङ्गी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

काठमाडौँ, ३ असोज । नेपालमा डेङ्गी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० जना पुगेको छ । देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा

डा.गाेविन्द केसीकाे स्वास्थ्य जटिल बन्दै

धनगढी, ३ असोज । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सात बुँदे माग