Logo
स्वास्थ्य
देशभर २०६ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौँ, १७ भदौ । पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९

जुम्ला प्रतिष्ठानका डा साहविरुद्ध मुद्दा

कर्णाली, १७ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ । यही भदौ २ गते डा साह प्रतिष्ठानको आकस्मिक

पछिल्लो २४ घण्टामा दुई सय ६९ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, १६ भदौ । पछिल्लो २४ घण्टामा दुई सय ६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय ५७ जनाको नमुना परीक्षण

दूरदराजसम्म बिमाको पहुँच पुर्‍याउनुपर्ने: अर्थमन्त्री शर्मा

कर्णाली, १६ भदौ । अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बिमाको पहुँच पुर्‍याउन बिमा समितिलाई निर्देशन दिएका छन् । आज सुर्खेतस्थित बिमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उनले कर्णालीका अधिकांश नागरिक बिमाको

जाडो मौसममा कोरोनाबाट मृत्यु दर बढ्न सक्छ: डब्ल्युएचओ

काठमाडौँ, १६ भदौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही दिनमा कोभिड–१९ का

वीरगन्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामी ह्वात्तै बढे

वीरगञ्ज, १६ भदौ । पर्साको वीरगञ्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेङ्गु र स्क्रब टाइफसका बिरामी उपचारका लागि

पछिल्लो २४ घण्टामा दुई सय ७१ जनामा कोरोना, एक जनाको मृत्यु

झापा, १५ भदौ । पछिल्लो २४ घण्टामा दुई सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय २० जनाको नमुना परीक्षण

कञ्चनपुरमा डेंगुको उच्च जोखिम

कञ्चनपुर, १५ भदौ । कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । गत साता दोधारा-चाँदनी नगरपालिकामा २०

पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना

काठमाडौँ, १४ भदौ । पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय २१ जनाको नमुना परीक्षण

डेङ्गुका बिरामीले भरिँदै अस्पताल

काठमाडौँ, १४ भदौ । उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन् । त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन् । टेकु