Logo
स्वास्थ्य
मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं, ६ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

काठमाडौं, ४ मंसिर । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार

जाडोका बिमारीबाट बच्‍न के के गर्ने ?

काठमाडौं, ४ मंसिर ।  गर्मी सकिएसँगै जाडोयाम शुरु भएको छ। र, जाडोमा हुने बिरामीहरूको ग्राफ पनि उकालो लागेको छ। मौसम बदलिने क्रमसँगै धेरै मानिस बिरामी पर्छन्। त्यसका विभिन्‍न कारण छन्।

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीको पहल

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग आज छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा

सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं, १४ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पताललाई विद्युत् महसुलमा २०

देशभर डेंगुको सङ्क्रमण बढ्दै, सङ्क्रमितको सङ्ख्या २७ हजार नाघ्यो

काठमाडौँ, १२ कात्तिक । देशभर दैनिक डेंगु संक्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगु सङ्क्रमण भएको छ

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

काठमाडौँ, ११ कात्तिक । सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाडौँ,

डेंगुको संक्रमण बढ्दै, सचेतना अपनाउन सरकारको आग्रह

काठमाडौं, ८ कार्तिक । सरकारले डेंगुको संक्रमण बढ्दै गएकोमा सचेतना अपनाउन र डेंगु सार्ने लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँहरूमा खोज तथा नष्ट अभियानलाई अझ तीव्र पार्न सबैमा आग्रह गरेको छ

भोलि र पर्सि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, १ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि कात्तिक २ गते शुक्रवार र पर्सि ३ गते शनिवार देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत

देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित, सबैभन्दा बढी काठमाडौँमा

काठमाडौं, ३० असोज । देशभर डेङ्गु सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ ।