Logo
स्वास्थ्य
स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्छ: खापुङ

काठमाडौँ, ११ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज आयोजना गरेको कार्यक्रममा उनले देखिने गरी स्वास्थ्य क्षेत्रको

अफगानिस्तानमा हैजाबाट ६६७ जना संक्रमित

अफगानिस्तान, ११ साउन । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा एक हप्तामा हैजाको प्रकोपका कारण कम्तीमा सात जना बालबालिकाले ज्यान गुमाएका छन् । अन्य ६६७ जनामा हैजाको सङ्क्रमण भेटिएको छ । सङ्क्रमणका

श्रीलङ्काका अस्पताल बन्द हुँदै

श्रीलङ्का, १० साउन । चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो

कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौँ, १० साउन । कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा ३२ लाख ७५ हजारले लगाए कोरोनाविरुद्धको खोप

विराटनगर, ९ साउन । प्रदेश नं १ मा कोभिड-१९ विरुद्धको खोप ३२ लाख ७५ हजार ८६६ नागरिकले लगाएका छन् । प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसङ्ख्यामध्ये १२ वर्षदेखि

कोरोना सङक्रमणबाट एक जनाको मृत्यु, ५६८ जना सङ्क्रमित थपिए

काठमाडौँ, ९ साउन । कोरोना भाइरसको सङक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा आज एक जनाको निधन भएको जनाइएको छ । यस्तै

मङ्कीपक्सकाे उपचारमा ‘स्मलपक्स’ काे खाेप लगाउन अनुमति

बेलायत, ९ साउन । युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा स्मलपक्सको खोप लगाउन अनुमति दिएको छ । मङ्कीपक्स र स्मलपक्सको भाइरसका बीचमा धेरै समानता देखिएकाले स्मलपक्सको खोप लगाउन अनुमति दिएको भारतीय एनडीटीभीले

मङ्कीपक्स बढ्न थालेपछि निगरानी बढाउन डब्लुएचओको आह्वान

काठमाडौँ, ९ साउन । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको

कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

काठमाडौँ, ८ साउन । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । लामो समयदेखि कोरोना सङ्क्रमणको कारण मृत्यु हुने क्रम रोकिएकोमा पछिल्लो समय फेरी मृत्यु हुने क्रम

भारतबाट फर्कनेमा कारोनाको सङ्क्रमण देखिँदै

कञ्चनपुर, ८ साउन । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका