Logo
स्वास्थ्य
काठमाडौँमा थप तीन जनामा हैजा

काठमाडौँ, ५ साउन । काठमाडौँमा थप तीन जनामा हैजा पुष्टि भएको छ । थपिएकासँगै एक महिनामा हैजा पुष्टि हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनीहरुको

विद्यार्थीलाई नि:शुल्क ओपीडीसहित सबैखाले उपचारमा ५० प्रतिशत छुट हुनुपर्छ: अनेरास्ववियू

काठमाडौँ, ४ साउन । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारी तथा सामुदायिक शैक्षिक संस्थाका विद्यार्थीलाई अस्पतालमा ओपीडी सेवा नि:शुल्क गर्न माग गरेको छ । आज स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न एमालेको माग

काठमाडौँ, ४ साउन । नेकपा (एमाले) ले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेको छ । एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै बीमा

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै

बैतडी, ४ साउन । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गत शनिबार अर्थात् असार ३२

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

काठमाडौँ, ४ साउन । राजनीतिकर्मी रवीन्द्र मिश्र दोस्रोपटक कोरोना संक्रमित भएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफूमा पुन: संक्रमण देखिएको जानकारी गराएका हुन् । उनका अनुसार अहिले थोरै

पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, ३ साउन । देशभर पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३५७ जनाको नमूना परीक्षण गरिएको थियो । एक

कोरोना विरुद्धको खोप तत्काल लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ, ३ साउन । कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन

चितवनमा २१३ जनामा डेङ्गुको सङ्क्रमण

चितवन, ३ साउन । जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनकी

एकैदिन ४५७ जनामा कोरोना सङ्क्रमण

झापा, २ साउन । पछिल्लो २४ घण्टामा चार सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ५१ जनामा गरिएको नमुना

सर्प दंशका बिरामीको सङ्ख्या बढ्दै

जलेश्वर, २ साउन । लगातारको बढ्दो गर्मीका कारण महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्प दंशका बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख डा सतिश साहका