Logo
स्वास्थ्य
ठूला अस्पतालले धमाधम बन्द गर्दैछन् स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौँ, ९ असार । ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन्

२७ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

काठमाडौँ, ९ असार । स्वास्थ्य मन्त्रालयले बिहीबारदेखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिँदैछ । पहिलो चरण अन्तरगत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५

बिहीबारदेखि बालबालिकालाई खोप लगाइने

काठमाडौँ, ८ असार । बिहीबारदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका

सरकारले भुक्तानी गरेन स्वास्थ्य बीमा कार्यक्रमको अरबौं रकम

काठमाडौँ, ८ असार । पूर्वमा सञ्चालित मेडिकल कलेजहरूले बिरामीलाई उपचार गरेबापत सरकारले दिने स्वास्थ्य बिमाको रकम नपाएको खुलासा भएको छ । बिमा बापतको अबौं भुक्तानी नपाउनेमा झापाको बी एण्ड सी

बैतडी पूर्ण खोप सुनिश्चित घोषणा

बैतडी, ७ असार । बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १० वटै स्थानीय

हुम्लाका ५७ विद्यार्थीमा देखियो ठेउला

हुम्ला, ५ असार । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रबासमा बस्दै आएका ठूलो सङख्याका विद्यार्थीलाई ठेउला (चिकेनफक्स) रोग देखिएको आशङ्का गरिएको छ । वडा नं ४ को याल्वाङ गाउँको

बिर्तामोडमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

  झापा, ४ असार । बिर्तामोड नगरपालिका क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु

मङ्कीपक्स आशङ्का गरिएका पुरुषमा कुष्ठ राेग पुष्टि

काठमाडौँ, ३ असार । मङ्कीपक्स आशङ्कामा काठमाडौँको टेकु अस्पतालमा भर्ना भएका पुरुषमा मङ्कीपक्स नभएको पुष्टि भएको छ । बिहीवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका ती पुरुषमा मङ्कीपक्स

नेपालमा पनि भेटिए मंकीपक्सका शंकास्पद बिरामी

काठमाडौँ, २ असार । नेपालमा पनि एक युवकलाई मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ । दुबईबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स संक्रमणको लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा

हराएकाे २४ लाख मात्रा खाेप मन्त्रालयकाे वेबसाइटमा खाेज्नुस्: खतिवडा

  काठमाडौँ, १ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले हराएको २४ लाख मात्रा खोप मन्त्रालयको वेबसाइटमा हेरेर खोज्न आग्रह गरेका छन् । बुधवार प्रतिनिधि सभामा जारी विनियोजन विधेयकमाथिको