Logo
स्वास्थ्य
महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि पुनर्ताजकी तालिम शुरु

दमक, जेठ २० । दमकका महिला स्वास्थ्य स्वयंसेविकाहरुकालागि चार दिने पुनर्ताजकी तालिम आजबाट शुरु भएको छ । दमक नगरपालिकाको सभाहलमा शुरु भएको सो तालिममा जिल्ला स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय

श्रीलङ्काले औषधि किन्न काेभिड-१९ का लागि छुट्याइएकाे काेष प्रयाेग गर्ने

श्रीलङ्का, २० जेठ । श्रीलङ्कामा आवश्यक औषधिहरू किन्न कोभिड-१९ सामाजिक सुरक्षा कोष प्रयोग गर्न राष्ट्रपति गोटबाया राजपाक्षले शुक्रवार निर्देशन दिएका छन् । आर्थिक सङ्कटको बेला देशले औषधिको गम्भीर अभावको सामना

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका समस्या समाधान

काठमाडौँ, २० जेठ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार

कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या: अध्ययन

पेरिस, १९ जेठ । कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या

अस्वस्थकर खानपानबाट बर्सेनि ५५ करोड मानिस बिरामी

काठमाडौँ, १९ जेठ । खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा मनाइँदैछ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ यस वर्षको खाद्य स्वच्छता दिवस सुरु भएको हो । दिवस

जहाज दुर्घटनाका मृतकको शव परीक्षण गरिँदै

मृतक २२ जनाकै शवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गर्ने कार्य भइरहेको अस्पतालले जनाएको छ । तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका

नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु

काठमाडौँ, १७ जेठ । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज

मृगौला रोगीलाई क्यान्सरको जोखिम उच्च: अध्ययन

न्युयोर्क , १७ जेठ । हल्कादेखि मध्यम दीर्घकालीन मृगौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ । कतिपय अवस्थामा

सम्पत्ति शुद्धीकरण मुद्दामा स्वास्थ्यमन्त्री पक्राउ

दिल्ली, १७ जेठ । भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५/०१६ मा कोलकाताको एक फर्मसँगको

स्वास्थ्य क्षेत्रका लागि एक खर्ब तीन अर्ब रुपैयाँ बजेट विनियोजन

काठमाडौँ, १५ जेष्ठ । सरकारले आउँदो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रका लागि एक खर्ब तीन अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट