Logo
स्वास्थ्य
देशभर आठ जनामा कोरोना संक्रमण, १५ जना कोरोनामुक्त

काठमाडौँ, १४ जेठ । नेपालमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९६९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा आठजनाको नतिजा पोजिटिभ आएको हो

मङ्कीपक्स २० देशमा फैलियो: उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह

काठमाडौँ, १४ जेष्ठ । मङ्कीपक्स भाइरसको सङ्क्रमण २० देशमा फैलिएको पुष्टि भएको छ । २० देशका दुई सय जना भन्दा धेरैमा मङ्कीपक्स संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)लाई उद्धृत

कोरोना भाइरस: १२ जनामा सङ्क्रमण

काठमाडौँ, १३ जेठ । कोरोना भाइरसको सङ्क्रमण १२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३८७ मा कोरोना परीक्षण गर्दा

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या, बसेर सम्बोधन गर्दै

काठमाडौँ, १२ जेष्ठ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै सरकारको नीति तथा कार्यक्रममाथि बसेर सम्बोधन गर्न सुरु गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उनी प्रमुख

मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

काठमाडौँ, १२ जेष्ठ । विश्वभर फैलिएको कोभिड-१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्को भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको

विश्व थाइराइड दिवस: ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

काठमाडौँ, ११ जेठ । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा।सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही

डब्ल्युएचओको महानिर्देशकमा पुन: ट्रेडोस गेब्रेयसस निर्वाचित

काठमाडौँ, ११ जेष्ठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस नियक्त भएका छन् । उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित

मंकीपक्सको अस्वभाविक फैलावट, सचेत बन्न सरकारको आग्रह

काठमाडौँ, ९ जेठ । मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ । विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर

छिमेकी देशमा फेरि बढ्यो संक्रमण, सचेत रहौँ: स्वास्थ्य मन्त्रालय

काठमाडौँ ४ जेष्ठ । सरकारले छिमेकी देश भारतमा पछिल्ला दिन कोभिड-१९ संक्रमणदर बढेको भन्दै वेलैमा सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित

नेपालमा करिब ४७ लाख उच्च रक्तचापका बिरामी

काठमाडौँ, ३ जेठ । नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ आयोजना गरेको पत्रकार अन्तक्र्रिया कार्यक्रममा इपिडिमियोलोजी