Logo
स्वास्थ्य
पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, १५ चैत । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप

काठमाडौँ, १४ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै

शङ्घाई सहरमा लकडाउन घोषणा

चीन, १४ चैत । चीनको शङ्घाई सहरमा लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि आज बिहानदेखि लागू हुने गरी लकडाउनको घोषणा गरिएको हो । अबको ९ दिनसम्म

पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण

काठमाडौँ, १३ चैत । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८० पीसीआर परीक्षणमा १५ जना र

‘सङ्क्रमणको खतरा रहेकाले स्वास्थ्य मापदण्डको परिपालना अनिवार्य’

जनकपुर, १२ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुसँग आग्रह गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको

मन्त्री कार्की भन्छन्, ‘अस्पताल सुधारका लागि पहल गर्छु’

काठमाडौँ, १२ चैत । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताएका छन् । आज बिहान अस्पताल

पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, ११ चैत । देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण

आगामी चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा हुन्छ: स्वास्थ्यमन्त्री

काठमाडौँ, ११ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याउँदै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाउने बताएका छन्। ‘विश्व क्षयरोग दिवस २०७८’

पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण

काठमाडौँ, १० चैत । पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार २६८ जनाको कोरोना परीक्षण गरिएको

बिएण्डसीद्वारा नि:शुल्क बीमा

झापा , १० चैत । पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बीएण्डसी मेडिकल कलेजले मानवीय सेवाका गतिविधिलाई तीव्रता दिएको छ । आफ्नो सामाजिक उत्तरदायित्तत्वअन्तर्गत अस्पतालले पछिल्लो समय नि:शुल्क स्वास्थ्य बीमा, विपन्न समुदायमा