
काठमाडौँ, ९ असोज । पुसबाट फैलिएको डेंगु असोजमा आइपुग्दा ७६ जिल्लामा फैलिएको छ। यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

काठमाडौं, ९ असोज । आथ्रोस्कोपी सर्जरी भनेको दूरबिन पद्धतिबाट विभिन्न जोर्नीको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्धति हो । सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच गर्ने र जाँच गर्दा

बागलुङ, ९ असोज । बालुङमा साउनयता सात सय ९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेंगु परीक्षणको हो । बागलुङको

अमेरिका, ८असोज । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालले प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा

बनेपा, ७ असोज। धुलिखेल अस्पतालले समुदाय र किसानलाई अस्पतालसँग जोडेर स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले ‘शुक्रबारे हाटबजार’ सुरु गरेको छ । अस्पतालले दुई साता अघिदेखि पाइलटिङ प्रोग्रामको

काठमाडौं, ७ असोज । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म

काठमाडौँ, ६ असोज । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभएको छ । पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा आज आयोजित कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रममा

वालिङ, ६ असोज । स्याङ्जामा डेंगुको सङ्क्रमण बढ्दै गएको छ । विभिन्न स्वास्थ्य संस्थामा डेंगुसँग मिल्दो लक्षण लिएर उपचारका लागि पुग्ने बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

बर्दिबास, ६असोज। कुष्ठरोग निवारणका लागि विश्वव्यापी अभियानकर्ता एवम् जापानी नागरिक योहेइ सासाकावाले सन् ३० सम्म कुष्ठरोगलाई शून्यमा झार्ने उद्घोष गर्दै लालगढ लेप्रोसी असपतालमा एक करोड ७७ लाख रुपियाँको अक्षयकोष स्थापना

काठमाडौं, ५ असोज । मधुमेह एक गम्भीर जीवनशैली रोग हो। यदि तपाई यो रोगलाई नियन्त्रणमा राख्न चाहनुहुन्छ भने तपाई आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ आजको खराब जीवनशैलीका कारण युवाहरु पनि