Logo
स्वास्थ्य
विद्यालयमै बिरामी हुन थाले विद्यार्थी, विद्यालय बन्द

  सिमकोट २४ चैत । धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका-४ मा रहेको हिमज्योति माध्यमिक विद्यालयका विद्यार्थी धमाधम बिरामी थालेपछि

मन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको सुरुआत

ललितपुर , २४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका-२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र थेरापी सेन्टर को सुरुआत गरेकी छन् । वडा

मन्त्री खतिवडाले भने, ‘सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ’

काठमाडौँ, २४ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयमा आज आयोजित ‘नसर्ने रोगको

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उल्लेखनीय फड्को

काठमाडौँ, २४ चैत । पूर्वी नेपाल तथा सीमावर्ती भारतीय क्षेत्रका नागरिकका लागि भरपर्दो उपचार केन्द्रका रुपमा रहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्ला दुई वर्षमा स्वास्थ्य सेवा प्रवाह, प्राज्ञिक

झापाका २ लाख १५ हजार बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने

झापा, २३ चैत । सरकारले अभियानको रुपमा टाइफाइड बिरुद्धको खोप लगाउने भएको छ । आगामी चैत्र २५ गतेदेखि सञ्चालन हुने अभियानमा झापाका २ लाख १५ हजार ३५० बालबालिकालाई खोप लगाइने

बिपी प्रतिष्ठानको २ वर्षको कार्य विवरण सार्वजनिक

धरान, २३ चैत । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले उपकुलपति भएपछि दुई वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । विसं २०७६ चैतमा पाँच वर्षका

जीवनजलको उत्पादन बन्द हुने अवस्थामा

काठमाडौँ, २३ चैत । उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल (जीवनजल) उत्पादन लगभग बन्दको अवस्थामा छ। सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन

पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण

झापा, २२ चैत । पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार

मधेस प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान

धनुषा, २२ चैत । मधेस प्रदेशमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल

पूर्ण खोप लगाएको तीन महिनामै कोरोनाविरुद्ध बुस्टर लगाइने

काठमाडौँ, २० चैत । अब कोरोनाविरुद्धको पूर्ण खोप लगाएको तीन महिनामै बुस्टर मात्रा लगाउन पाइने भएको छ । सरकारले कोभिडविरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई थप एक मात्रा