Logo
स्वास्थ्य
चीनमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई वर्षयताकै धेरै

काठमाडौँ, १ चैत । चीनमा दुई वर्षयताकै सबैभन्दा धेरैको सङ्ख्यामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ८० जना कोभिडका नयाँ सङ्क्रमित देखिएका र यो

नेपालमा आज ५८ जना संक्रमित, १४८ जना डिस्चार्ज

काठमाडौँ, ३० फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ । त्यस्तै, १४८ जनाले भने कोरोना जितेर अस्पतालबाट

जाजरकोटमा अत्यधिक रक्तस्रावपछि एक गर्भवती महिलाकाे मृत्यु

जाजरकोट, ३० फागुन । शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले

रक्तसञ्चार सेवामा ‘एफरेसिस’ र ‘क्लिया’ प्रविधि

काठमाडौँ, ३० फागुन । रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र सुलभताका लागि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले  नयाँ प्रविधि भित्र्याएको छ । नेपालमा पहिलोपटक भित्रिएका ती प्रविधिमा रगत सङ्कलनतर्फ ‘एफरेसिस’  र सङ्क्रमण

स्वास्थ्यचौकीका उपकरण प्रयोगविहीन

कञ्चनपुर , २९ फागुन । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन् । सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा प्रयोगविहीन भएका हुन्

कारोना सङ्क्रमण घटे पनि जोखिम यथावत्ः चिकित्सक

काठमाडौँ, २९ फागुन । मुलुकमा कोभिड-१९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् ।

झापामा ७० लाखको औषधि बरामद

झापा, २८ फागुन । झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय

कोभिड १९- उच्च सङ्क्रमित नौ देशको सुची

काठमाडौँ, २८ फागुन । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले माार्च १२ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान

झापा, २८ फागुन । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ

नुवाकोटले साताको दुई दिन खोप लगाउने

नुवाकोट, २७ फागुन । कोरोना सङ्क्रमणविरुद्धको खोपमा सबैको पहुँच पु¥याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ । खोप लगाउन बाँकी रहेका तथा दोस्रो डोज र