दुर्गा प्रसाईले नेपालका औषधि फापरको पिठो जस्तो र एमआरलाई दलाल भनेपछि..
झापा, २५ साउन । बिर्तामोडको बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले नेपालका औषधि फापरको पिठो र औषधि बिक्रेता एमआरलाई दलाल भनेपछि स्वास्थ्य क्षेत्रमा हल्लीखल्ली मच्चिएको छ । अस्पतालमा केही दिन