Logo
शिक्षा/साहित्य
सन्थाल समुदायबाट एसइइमा उत्कृष्ट नतिजा ल्याएका टेकनाथलाइ निदि क्याम्पसले निशुल्क पढाउने

झापा, ३० असार । सन्थाल समुदायबाट एसइइमा उत्कृष्ट नतिजा ल्याएका झापा बाह्रदशीका टेकनाथ सोरेनलाई बिर्तामोडको निदि सेकेन्डरी स्कुल/इन्द्रेणी क्याम्पसले निःशुल्क अध्ययन गराउने भएको छ । झापाको बिर्तामोडमा अवस्थित निदि सेकेन्डरी

विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’

  बागलुङ, २१ असार । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् ।

एसइईको पुरक परीक्षाको तालिका सार्वजनिक

काठमाडौं, १८ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई०को पुरक ९ग्रेडवृद्धि०को परीक्षा तालिका सार्वजनिक गरेको छ । २०८० को एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न

बेल्स मोडल स्कुल बिर्तामोडमा कक्षा ११ पनि सञ्चालनमा

झापा, १७ असार । झापाको बिर्तामोड ७ भुसावाडीमा सञ्चालित बेल्स मोडल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको छ । २०७७ सालमा स्थापीत बिद्यालयले ब्यवस्थापन संकाय अन्तरगत कम्प्युटर साइन्स

युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य: प्रधानमन्त्री (भिडिओ)

काठमाडौँ, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय सभाको

फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने

काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४

यस्तो छ सातै प्रदेशको एसइईको नतिजा (सूचीसहित)

काठमाडौँ, १३ असार । बिहीबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा ९एसइई० नतिजा सार्वजनिक गरेको छ । गत वर्षको चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट

एसइईको नतिजा सार्वजनिक, आधा बढी परिक्षार्थी फेल

काठमाडौँ, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गरेको छ । ७ बजेपछि बसेको बोर्डको बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने निणर्यसँगै बोर्डले

एसईईको नतिजा कसरी हेर्ने ?

काठमाडौँ, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुँदैछ । एसईईको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट थाहा पाउन सकिन्छ । नतिजा सार्वजनिक भएपछि मोबाइलको एसएमएसमा SEE

रामकुमार अछामी अक्षयकोषबाट शिक्षक तथा विद्यार्थी सम्मान

झापा, १२ असार । रामकुमार अछामी स्मृति अक्षयकोष अर्जुनधाराले बर्ष उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरुलाइ एक समारोह बिच सम्मान गरेको छ । शैक्षिकसत्र २०८० को नगरस्तरीय कक्षा ८ को परिक्षामा