बिर्तामोड, २१ मंसिर । मनकामना क्याम्पस साहित्यिक परिवारले पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । साहित्यिक परिवारले बुधबार एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारीहरुलाई खादा र अविरल लगाएर पद हस्तान्तरण गरेको हो
झापा, १९ मंसिर । अर्जुनधारा-९ मा रहेको श्री भगवद्भक्ति आश्रम देवर्षि संस्कृत विद्यालयमा गीता जयन्तिको अवसर पारेर गीता प्रश्नोत्तरी प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । काशी-मणि पितृ स्मृति समूहले आयोजना
बिर्तामोड, २८ कात्तिक । मनकामना क्याम्पस साहित्यिक परिवारको अध्यक्षमा प्रियंका उप्रेती चयन भएकी छन् । गत भदौ २८ गते भएको समिति पुर्न गठन कार्यक्रममा अध्यक्षमा दुई जनाको उम्मेदवारी परेसँगै समिति
बिर्तामोड, २९ भदौ । मनकामना क्याम्पस साहित्यिक परिवारले मंगलबार साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख राजेन्द्र
मेचीनगर, २६ भदौ । त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा त्रिदेव साहित्य तथा कला समाज गठन गरिएको छ । उक्त समितिको संयोजकमा बिएड दोस्रो वर्षमा अध्ययनरत अनिश राई सर्वसम्मत चयन भएका छन्
काठमाडौँ, २३ साउन । मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको छ । विभिन्न स्रष्टाका २९९ पुस्तकबाट ती कृति छनोट गरिएको हो । साहित्यकार डा
काठमाडौँ, १३ साउन । सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका
काठमाडौँ, १९ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माको डायरीका हरेक पानामा विद्यार्थीका नाम लेखिएका छन् । ती नाम निजी शिक्षण संस्थामा छात्रवृत्तिका लागि ‘सोर्स’ लगाइदिन भनी
काठमाडौँ, ११ जेष्ठ । संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीको हातहातमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको
मेचीनगर, ८ जेष्ठ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार एवम् पूर्व शिक्षक भीम खवासको संस्मरणात्मक कृति ‘नबिर्सेका दिनहरु’ आज लोकार्पण भएको छ । उनले बाल्यकाल, शिक्षककाल, राजनीतिक संघर्षकाल र अन्य सामाजिक