Logo
मुख्य समाचार
यस्ता छन् शासकीय सुधारका लागि सरकारका १०० कार्ययोजना (पूर्णपाठ)

काठमाडौं, १५ चैत । सरकारले शासकीय सुधारका लागि १०० कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो । जेनजी आन्दोलन जाँचबुझ आयोगले

प्रधानमन्त्री सुशीला कार्कीले तीन महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं, १२ चैत । सुशीला कार्की नेतृत्वको सरकारले तीनवटा महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौं, १२ चैत । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को ‘जेन–जी’ आन्दोलनबारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश

रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं, ९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सोमबार (चैत ९) पनि सुनुवाइ हुँदै छ । आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधनसम्बन्धी

रास्वपाका सांसदलाई आज र भोलि दुई दिने प्रशिक्षण

काठमाडौं, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ निर्वाचित १२५ जना सांसदलाई आज र भोलि दुई दिने अभिमुखीकरण प्रशिक्षण दिँदैछ। रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा फागुन २१

यी हुन् समानुपातिकतर्फका ११० सांसद (सूचीसहित)

काठमाडौं, २ चैत। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्। दलहरुलाई आयोगले बन्दसूचीको नाम बुझाउन आइतबार (आज) सम्मको

बादल र सवेन्द्र खनाल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

काठमाडौं, २९ फागुन । सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्या प्रकरणमा छानबिन गर्न आदेश दिएको छ। अदालतको आदेशसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), प्रहरी महानिरीक्षक सर्बेन्द्र

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा फराकिलो अग्रतामा

काठमाडौं, २६ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोग नेपालका अनुसार आज बिहान ७: ३० बजेसम्म एक करोड दुई लाख

‘घण्टी’को लहर समानुपातिकमा पनि, श्रम संस्कृति राष्ट्रिय पार्टी बन्ने दौडमा

काठमाडौं, २५ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ जस्तै समानुपातिकतर्फ पनि ऐतिहासिक मत प्राप्त गरेको छ। हालसम्म १६५ मध्ये १६१ निर्वाचन

समानुपातिकतर्फ मतगणना : ५४ लाख ८९ हजार गनिसक्दा कुन दलले ल्याए कति ?

काठमाडौं, २४ फागुन । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणना पनि तीव्र पारेको छ। आयोगको तथ्यांकअनुसार अहिलेसम्म ५४ लाख ८९ हजार ९८८ मत गणना भएको छ। यसमध्ये