Logo
मुख्य समाचार
युवाहरू झडपमा उत्रिएपछि लिङदेनको कडा चेतावनी- गुण्डागर्दी र बाहुबली चल्दैन

काठमाडौं, २८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप निम्तिएपछि अध्यक्ष राजेन्द्र लिङदेन आक्रोशित बन्नुभएको छ । उहाले असन्तुष्ट पक्षका युवाहरूलाई बाहुबली

रवि लामिछानेमाथि भएको अन्यायविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छु : निकिता पौडेल

काठमाडौं, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दालाई लिएर पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ। लामिछाने माथि भएको

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौैं, २८ साउन । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्दैछ । बैठक दिउँसो १ बजे सुरु हुनेछ  । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय,

भुटानी शरणार्थी प्रकरण : बाँकी रहेका साक्षीलाई उपस्थित गराउन अदालतको आदेश

काठमाडौं, २७ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले बाँकी रहेका साक्षीलाई उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासले मंगलबार दफा ११२ बमोजिम भदौ ११

रवि नछुटेपछि निकिता भन्छिन्- मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु

काठमाडौं, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाएकी छन् । आफू संविधानले दिएको हरेक

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् आजका कार्यसूची

काठमाडौं, २१ साउन । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२

भारत र चीनको सहकार्यमा नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साझा जिम्मेवारीसहित समावेशी विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न भूपरिवेष्टित मुलुकहरूलाई आग्रह गर्नुभएको छ । उहाँले पूर्वाधार विकास र प्रविधिको सदुपयोगसहित नेपाललाई

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्यराति तुर्किमेनिस्तान प्रस्थान गर्नुभएको छ । तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान प्रस्थान गर्दै हुनुहुन्छ । तुर्कमेनिस्तान को अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली