Logo
मुख्य समाचार
सत्तारुढ दलले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ, ६ चैत । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने

महरा नर्भिक अस्पतालमा भर्ना

काठमाडौँ, ५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई स्वास्थ्यको कारण हिरासतको

सुन तस्करी प्रकरण: उपाध्यक्ष महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

काठमाडौँ, ५ चैत । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले सुन

शुक्रबारबाट एक घण्टामै श्रम स्वीकृति: मन्त्री अर्याल

काठमाडौँ, ५ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने बताएका छन् । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा

वर्षातको पानी सङ्कलन र व्यवस्थापन आवश्यक: मन्त्री बस्नेत

काठमाडौँ, ५ चैत । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेतले वर्षातको पानी सङ्कलन र व्यवस्थापन गरी दिगो विकासका लक्ष्य हासिल गर्न सकिनेमा जोड दिएका छन् । आजदेखि ललितपुरमा सुरु ‘वर्षातको

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ: महामन्त्री थापा

काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधि सभा बैठकको आकस्मिक

रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउन पहल गरिरहेका छौँ: परराष्ट्रमन्त्री

काठमाडौँ, ५ चैत । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले युक्रेनमा बन्दी भएका नेपालीलाई नेपाल फर्काउन सरकारले पहलकदमी गरिरहेको जानकारी दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरूको

सुन तस्करी काण्डमा महरा पक्राउ

काठमाडौं, ५ चैत । सुन तस्करुमिा संलग्न भएकोमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ गरेका छन् । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मुद्दा चलाउन

एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्री अर्यालको निर्देशन

काठमाडौँ, ४ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् ।

कांग्रेस सरकार ढाल्ने काममा लागेको छ: बर्तौला

काठमाडौँ, ४ चैत । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् । आइतबार संसद भवन