Logo
मुख्य समाचार
उपेन्द्रसहित जसपाका तीन जनाले आज मन्त्रीको शपथ लिने

काठमाडौँ, २७ फागुन । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला

काठमाडौँ, २६ फागुन । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले आज राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा

महिला सशक्तीकरणमा एमाले अग्रणी छ: अध्यक्ष ओली

काठमाडौँ, २६, फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला सशक्तीकरण र जागरणका लागि आफ्नो पार्टी अग्रणी भूमिकामा रहेको बताएका छन् । एक सय १४औँ अन्तरराष्ट्रिय श्रमिक

निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अघि बढ्छ: उपप्रधानमन्त्री महासेठ

काठमाडौँ, २६ फागुन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् । नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा

नयाँ सत्ता समीकरणले एमाले सिध्याउने अभियान टुट्यो: ईश्वर पोखरेल

काठमाडौँ, २६ फागुन । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले आफ्नो पार्टी सिध्याउने अभियान टुटेको दाबी गरेका छन् । ​ पूर्वउपप्रधानमन्त्री समेत रहेका

कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ, २६ फागुन । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष दुवै

खानेपानी समस्या क्रमश: समधान गरिने छ: मन्त्री राई

धनकुटा, २६ फागुन । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमश: समधान गर्दै जाने बताएका छन् । गृह जिल्ला आएका मन्त्री राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आज

सरकारलाई असफल पार्न दक्षिणपन्थी शक्ति चलखेल र षड्यन्त्रमा लागे: खनाल

काठमाडौँ, २६ फागुन । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नयाँ गठबन्धनको सरकारलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू चलखेल र षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् । विज्ञप्ति निकालेर नेता खनालले कांग्रेस(माओवादीबीचको

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता सोमबार

काठमाडौँ, २६ फागुन । राष्ट्रिय सभा अध्यक्ष पदका लागि यही फागुन २८ गते सोमबार उम्मेदवारी दर्ता हुने भएको छ । मतदान फागुन २९ गते मङ्गलबार हुने छ । राष्ट्रिय सभाका

न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्छ: राष्ट्रपति

काठमाडौँ, २५ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले लामो सङ्घर्ष र वलिदानबाट प्राप्त भएको महिला अधिकारलाई व्यवहारमा उतारेर समानता र न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्ने बताएका छन्