
काठमाडौँ, २२ फागुन । मन्त्रालयको भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ । सत्ता गठबन्धनको बैठक दिउँसो तीन बजे डाकिएको जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए

काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज अपराह्न तीन बजे बस्ने भएको छ । बैठक सभापति शेरबाहदुर देउवा निवास बुढानीलकण्ठमा बस्ने पार्टी सचिवालयले जनाएको छ । आजको

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पू्र्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटघाट भएको छ । प्रधानमन्त्री प्रचण्ड अध्यक्ष नेपालको स्वास्थ्यलाभको कामना गर्न आज

धुलिखेल, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पार्टीका बागमती प्रदेश इञ्चार्ज अग्निप्रसाद सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको

काठमाडौँ, २१ फागुन । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नयाँ समीकरणमा तत्काल सहभागी नहुने बताएका छन् । आज बनेको नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनका बारेमा ‘पर्ख र

काठमाडौँ, २१ फागुन । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्यालले

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुन: नयाँ मोडमा आइपुगेको भन्दै आफू रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल कायमै रहने बताएका छन् । सहिद प्रतिष्ठान नेपालद्वारा सोमबार

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को

काठमाडौँ, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्ता केन्द्रित चलखेलमा आफूहरू नहुने बताएका छन् । वर्तमान समस्याको समाधान सरकार परिवर्तन नभएको भन्दै उनले अहिले सरकारभन्दा पनि

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन् । प्रधानमन्त्री निवास