Logo
मुख्य समाचार
सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ: मन्त्री शर्मा

काठमाडौँ, २५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताएकी छन् । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान)ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’को

सङ्घीयता कार्यान्वयनका विषयमा प्रधानमन्त्रीको छलफल

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता साझेदार दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटामा प्रधानमन्त्री दाहालले

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक: अर्थमन्त्री

काठमाडौँ, २५ माघ । अर्थमन्त्री डा.प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो

कोशी प्रदेश सरकार र पहिचावादीबीच वार्ता हुने

विराटनगर, २५ माघ । पहिचानसहित प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत संयुक्त सङ्घर्ष गर्दै आएका पहिचानवादीसँग कोशी प्रदेश सरकारले आज वार्ता गर्ने भएको छ । कोशी प्रदेश सरकारले वार्ताका

प्रधानमन्त्री परिवर्तन गर्ने बेला भएको छैन ः अध्यक्ष नेपाल 

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री परिवर्तन गर्ने समय नभएको बताएका छन् । नेपाली कांग्रेसका केही नेताहरूले पूर्वसहमतिअनुसार अब नेकपा (एस)का

उद्योगी व्यवसायीको समस्या समाधानका लागि पहल गर्छु: राष्ट्रपति

काठमाडौँ, २४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी व्यवसायीको क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले उद्योगी

सदन सञ्चालनका लागि कार्यतालिका बनाउनु स्वागतयोग्य: सभापति लामिछाने

काठमाडौँ, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सदनलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सभामुखमार्फत ल्याइएको कार्यतालिकाको स्वागत गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले कार्यतालिका

मुख्यमन्त्रीहरूको मप्रति भरोसा छ, यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु: प्रधानमन्त्री

काठमाडौँ, २४ माघ । प्रधानमन्त्री एवं राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू सङ्घीयता कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्ष हुनुहुँदैन: उपमहासचिव शर्मा

काठमाडौँ, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन निर्माणमा कोही पनि सत्ता र प्रतिपक्ष हुन नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले

वैदेशिक रोजगारीको रकम देश विकासमा लगानी गर्नुपर्छ: नेता गौतम

काठमाडौँ, २४ माघ । सांसद वामदेव गौतमले वैदेशिक रोजगारीबाट आएको रकमलाई मुलुकको विकासमा खर्च गरिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले प्राप्त रकमलाई सरकारले कम्तीमा १० प्रतिशत