
काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)-उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं

काठमाडौँ, ३ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा

काठमाडौँ, ३ फागुन । समसामयिक राजनीतिक विषय र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बिहीबार दिउँसो ३ बजे एमाले सचिवालय बैठक बस्ने

काठमाडौँ, ३ फागुन । नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनका २० मध्ये सात समूहले आज सुझाव राख्ने भएका छन् । अधिवेशनमा बुधवार १३ समूहले सुझाव राखेका छन् । सुझाव पेस गर्ने

काठमाडौँ, २ फागुन । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा बिहीबार फैसला सुनाउने तयारी गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी

काठमाडौँ, २ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाली नागरिक गरिब भएकै कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने बताएका छन् । गरिब विपन्नको परिचयपत्र नभएसम्मका लागि वडाको सिफारिसमा नि:शुल्क

काठमाडौँ, २ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले योग्यजतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपतिको ‘सर्टलिष्ट’ बनाएको आरोप लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल

चितवन, २ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका

काठमाडौँ, २ फागुन । नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र तथा उद्योग मन्त्री विन्स्टन पिटर्ससँग आज वेलिङ्टनमा पारस्परिक हित

पाल्पा, २ फागुन । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।