Logo
मुख्य समाचार
दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीले विचार नपुर्‍याई बोल्नुभयो: अध्यक्ष नेपाल

जनकपुरधाम, १८ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजदरबार हत्याकाण्डबारे बोल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार नपुर्‍याएको बताएका छन् । बिहीबार जनकपुरधाममा समाजवादी पत्रकार संघ धनुषाले

निर्यात व्यापारलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक: डा.महत

काठमाडौँ, १८ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । निर्यात व्यवसायी महासङ्घ नेपाल

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना,

निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा

काठमाडौँ, १८ माघ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरेको छ । आयोगले आगामी वैशाखमा उपनिर्वाचन

गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुग्यो: अध्यक्ष ओली

सिन्धुपाल्चोक, १७ माघ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकका पाँच पोखरी थाङ्पाल गाउँपालिकाको

संविधान बचाउने कर्तव्य राजनीतिक दलको होः नेता कोइराला

चितवन, १७ माघ । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दलको भएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको

पत्रकारितालाई व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री शर्मा

काठमाडौँ, १७ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छन्

मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुँदैनः मन्त्री गुरुङ

बुटवल, १७ माघ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभालाई

पार्टीभित्र वैचारिक बहस आवश्यक ः अध्यक्ष नेपाल 

काठमाडौँ, १७ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अवलम्बनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक रहेको बताएका छन् । अखिल नेपाल महिला सङ्घ