Logo
मुख्य समाचार
मेलम्ची पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब कार्यक्रम गर्ने

काठमाडौँ, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ । रास्वपा संसदीय दलको आजको बैठकले यही माघ

बैंकको ब्याज दुई पक्षको सहमतिमा मात्रै बढाउनु पर्छ: अध्यक्ष ओली

काठमाडौँ, १९ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पक्षको सहमति बिना बैंकको ब्याजदर बढाउन नपाइने व्यवस्था गर्नुपर्ने बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बैंक,

‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सुरक्षा व्यवस्था सुदृढ हुनुपर्छ’

गण्डकी, १९ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले  ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण आधार भएको बताएका छन्

जनताको समस्या राजनीति एजेण्डा बन्नुपर्छ: महामन्त्री थापा

महोत्तरी, १९ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या र आवश्यकतालाई राजनीतिक मुद्दा नबनाएसम्म संविधान र लोकतन्त्र सबल हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन महोत्तरी शाखाले

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा दुई नेताबिच

रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । रास्वपाको संसदीय

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ, १८ माघ । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको सांसद रामहरी खतिवडाले जानकारी दिए । यही माघ २२

माधव नेपाललाई अब प्रधानमन्त्री बनाउनुपर्छ: डा.काेइराला

काठमाडौँ, १८ माघ । नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाउन नसकेको आरोप लगाउँदै अब एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीले विचार नपुर्‍याई बोल्नुभयो: अध्यक्ष नेपाल

जनकपुरधाम, १८ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजदरबार हत्याकाण्डबारे बोल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार नपुर्‍याएको बताएका छन् । बिहीबार जनकपुरधाममा समाजवादी पत्रकार संघ धनुषाले

निर्यात व्यापारलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक: डा.महत

काठमाडौँ, १८ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । निर्यात व्यवसायी महासङ्घ नेपाल