Logo
मुख्य समाचार
प्रधानमन्त्रीद्वारा संसदलाई ‘बिजनेश’ दिन कानुन मन्त्रालयसँग छलफल

काठमाडौँ, १६ माघ । माघ २२ गतेबाट प्रारम्भ हुने संसदलाई ‘बिजनेश’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री

शहीदका सपना पूरा गर्न सबै दल एक हुनुपर्छ: सभामुख घिमिरे

काठमाडौँ, १६ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शहीदका सपना पूरा गर्न सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शहीद दिवसका अवसरमा आज सन्देश दिँदै सभामुख

राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ ः अध्यक्ष नेपाल

काठमाडौँ, १६ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकमा विकास तथा समृद्धि कायम गर्नुपर्ने बताएका छन् । शहीद दिवसका अवसरमा आज

आज शहीदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन ः प्रधानमन्त्री

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहीदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन्

शहीद प्रेरणाका स्रोत र पथप्रदर्शक ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका

भोलिदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौँ, १५ माघ । मङ्लबारदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि

हाम्रो पार्टीलाई समाप्त पार्ने कोसिस भइरहेको छ: अध्यक्ष नेपाल

काठमाडौँ, १५ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई समाप्त पार्ने कोसिस भइरहेको बताएका छ । केन्द्रीय परिषद्को सोमबारको बैठकमा उनले पार्टी गठन गर्दा वैधानिकता दिन सकिन्छ

दरबार हत्याकाण्डको छानविन हुन्छ: प्रधानमन्त्री

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी

जनताको आत्मसम्मानमा चोट पुग्ने काम गर्नु हुँदैन: उपप्रधानमन्त्री खड्का

काठमाडौँ, १५ माघ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनमा रहेका तथा राज्य सञ्चालनमा रहेका पदाधिकारी तथा सम्बद्ध सबैले जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाली सैनिक

सरकारी सञ्चारमाध्यम जनउत्तरदायी हुनुपर्छ: मन्त्री शर्मा

काठमाडौँ, १५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सरकारले सार्वजनिक सेवा प्रसारण विधेयक ल्याएको बताएकी छन् । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य