Logo
मुख्य समाचार
स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे

मेरो खातामा पैसा जम्मा भएको छैन: सभापति लामिछाने

काठमाडौँ, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि सो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीवापत आफूले पैसा नलिएको दाबी गरेका छन्

प्रधानमन्त्रीले भने: पुराना आयोजना सम्पन्न गर्न प्राथमिकता दिन्छौँ

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् । सोमबार

व्यवसाय फस्टाउन बजारीकरण आवश्यक: मन्त्री शर्मा

काठमाडौँ, ८ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुनै पनि व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक रहेकामा जोड दिएकी छन् । रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, ८ माघ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन् । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित

पानीका मुहान सुक्दै जानु हामी सबैका लागि चिन्ताको विषय हो: मन्त्री यादव

काठमाडौँ, ८ माघ । खानेपानी मन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइने प्रतिबद्धता

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुईजना घाइते

दाङ, ८ माघ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको

प्रहरी समायोजन प्रक्रियाको घोषणा छिट्टै हुन्छ: गृहमन्त्री

सर्लाही, ७ माघ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशहरुमा प्रहरी समायोजन प्रक्रियाको घोषणा छिट्टै हुने बताएका छन् । सर्लाहीमा आइतबार नवनिर्मित कारागार कार्यालय मलङ्गवाको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले सङ्घीयतको

अर्थतन्त्र पुरानै लयमा आइसक्यो: कार्की

संखुवासभा, ७ माघ । पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको अर्थतन्त्रले गति लिइसकेको बताएका छन् । प्रेस युनियन संखुवासभाले आइतबार खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले अर्थतन्त्र लयमा फर्किसकेको

वर्तमान सरकार पूर्ण रुपमा असफल भयो: उपमहासचिव ज्ञवाली

चितवन, ७ माघ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बहुआयामिक रूपमा असफल भएको बताएका छन् । आइतबार चितवनको भरतपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकका