Logo
मुख्य समाचार
माओवादीको विशेष रूपान्तरण अभियान समापन हुँदै

काठमाडौँ, १४ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले यही पुस १६ गते चारमहिने अभियान समापन गर्न निर्देशन दिएको छ । गत भदौ १६ गतेदेखि जनतासँग माओवादी

क्रिकेटर सन्दीप लामिछाने बतात्कारको अभियोगमा दोसी ठहर

काठमाडौँ, १३ पुस । काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बतात्कारको अभियोगमा दोसी ठहर गरेको छ । पीडित गौशाला २६ (परिवर्तित नाम) को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई बलात्कार गरेको

कुनै पनि हालतमा अराजकता स्वीकार्य छैन: मन्त्री शर्मा

काठमाडौँ, १३ पुस । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताएकी छन् ।

अर्थतन्त्र बलियो बन्दै गएको छ: प्रधानमन्त्री

दोलखा, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र बलियो बन्दै गएको बताएका छन् । आज दोलखा उद्योग वाणिज्य सङ्घले यहाँ आयोजना गरेको महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू

एमाले दृष्टिकोण भएको पार्टी हो: अध्यक्ष ओली

चितवन, १३ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलुकको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा गर्ने र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभिभारा बोकेको बताएका छन्

कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना छैन: मुख्यमन्त्री कार्की

मकवानपुर, १३ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको बताएका छन् । कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास तथा

बालकुमारीमा ईपीएस परीक्षार्थीकाे प्रदर्शन, मन्त्रीकाे गाडीमा आगजनी

काठमाडौँ, १३ पुस । कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले ईपीएस कार्यालय अगाडि चक्रपथमा प्रदर्शन गरेको छ । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले

भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्छ: मन्त्री गुरुङ

स्याङ्जा, १३ पुस । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताएका छन् । भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै

संघीय सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा

हेटौँडा, १३ पुस । सङ्घ र प्रदेशबीच अधिकारका विषयमा विवाद बढिरहेका बेला सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला मकवानपुरको हेटौँडामा सुरु हुँदैछ । शुक्रवार मुख्यमन्त्रीहरूको भेला हुनुअघि बिहीवार गाउँपालिका राष्ट्रिय महासङ्घ, नगरपालिका

लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुने

काठमाडौँ, १३ पुस । जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बुधवार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा आजका लागि राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा