Logo
मुख्य समाचार
अङ्ग दानका लागि सबैले प्रोत्साहन गराैँ: प्रधानमन्त्री

काठमाडौँ, ७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अङ्ग दानका लागि सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् । अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाएर आ-आफ्नो ठाउँबाट योगदान गर्न उनले सम्पूर्ण नेपालीलाई अपिल

काँग्रेसको आज बागमती प्रदेश सम्मेलन, सभापति देउवाले उद्घाटन गर्ने

काठमाडौँ, ७ पौस । नेपाली काँग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट सुरु हुने भएको छ । काठमाडौँमा हुने प्रदेश सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने

परिवर्तनका लागि जनता जाग्नुपर्ने छ: सभापति लामिछाने

स्याङ्जा, ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले आज स्याङ्जाको वालिङमा आयोजना

आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण जरुरी: मन्त्री शर्मा

काठमाडौँ, ६ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण जरुरी रहेको बताएकी छन् । ‘डिजिटल इकोसिस्टम’ निर्माणका लागि सरकार नीतिगत, कानुनी र संरचनागत व्यवस्था

सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु: प्रधानमन्त्री प्रचण्ड

मोरङ, ६ पुस । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी बाधा फुकाउन आफू क्रियाशील रहेको बताएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकामा

नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेकाे छ: डा.वाग्ले

काठमाडौँ, ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद डा.स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको बताएका छन् । आज शुक्रवार डा.डिल्लीराज खनालले वैदेशिक सहयोगको

राष्ट्रपति पौडेलसँग श्रीलंकाली विदेशमन्त्री साब्रीले गरे भेटवार्ता

काठमाडौँ, ६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेलले श्रीलंकाका

देशलाई पूर्ण विद्युतीकरण गर्दै समृद्धिको यात्रामा अग्रसर भएका छौँ: प्रधानमन्त्री

सुनसरी, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताएका छन् । आज सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा

संसदमा कामकाजभन्दा गत्यावरोध बढेको छ: अध्यक्ष ठाकुर

काठमाडौँ, ६ पुस । लोकतान्त्रिक समाजवादी पार्र्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसको पदाधिकारीसम्मको जिम्मेवारी रही तीन दशकभन्दा बढी योगदान पु¥याएका छन् । वि.सं २०१६ मा राजनीतिक यात्रा आरम्भ गरेका

नेपाली काँग्रेसको मधेस प्रदेश सम्मेलनको बन्दसत्र सुरु

जनकपुर, ६ पुस । नेपाली काँग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र शुक्रबार बिहान ८ बजेबाट जनकपुरको महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा सुरु भएको छ । प्रदेश सभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको