Logo
मुख्य समाचार
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ, २८ मंसिर । नेकपा एकीकृत समाजवादीको आज बस्ने ७० औं सचिवालय बैठकमा विधान मस्यौदामाथि छलफल हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका

राष्ट्रियसभा निर्वाचनमा नयाँलाई अवसर दिउँ ः उपसभापति गुरुङ

काठमाडौँ, २७ मङ्सिर । कांग्रेस उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पार्टीले नयाँ अनुहारहरूलाई प्राथमिकतामा राखेर अवसर दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभा निर्वाचन नजिकिँदा उम्मेदवारीका लागि प्रतिनिधिसभा

देशको आर्थिक अवस्था सुधार गर्नुपर्छ: अध्यक्ष ओली

भोजपुर, २७ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताएका छन् । एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीद्वारा आज

‘नेपालमा केही अवसरै छैन भन्ने भाष्य निर्माण हुँदा युवाहरू विदेश गएर हन्डर खाइरहेका छन्’

काठमाडौँ, २७ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा केही अवसरै छैन भन्ने भाष्य निर्माण हुँदा नेपाली युवाहरू विदेश गएर हन्डर खाइरहेको टिप्पणी गरेका छन् । काठमाडौँ विश्वविद्यालयको २९

आर्थिक सूचक सकारात्मक हुँदै गएका छन्: अर्थमन्त्री

काठमाडौँ, २७ मङ्सिर । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया

संघीय संसद्को कार्यवाहक महासचिवमा पाण्डे नियुक्त

काठमाडौँ, २७ मङ्सिर । संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन् । सभामुख देवराज घिमिरेले पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । संघीय

एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारदेखि

काठमाडौँ, २७ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बिहीबारदेखि दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे

ढुङ्गा हान्दैमा पहिचानवादी भइँदैन ः मुख्यमन्त्री कार्की

झापा, २७ मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढङ्गले राख्न सुझाव दिएका छन् । दमक नगरपालिकाले मंगलवार

दलले समानुपातिकको बन्दसूचीका उम्मेदवारको नाम हटाउन थाले

काठमाडौँ, २७ मङ्सिर । राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलले समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाउने क्रम बढेको छ । निर्वाचन कानुनले बन्दसूचीमा नाम समावेश भएका व्यक्ति राष्ट्रिय

नेपाल र भारतबीच डिजिटल सहकार्य बढाउन आवश्यक: मन्त्री शर्मा

काठमाडौँ, २६ मङ्सिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिएकी छन् । यहाँस्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त