Logo
मुख्य समाचार
कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्ने नेतृत्व चाहिएको छ: महामन्त्री शर्मा

गण्डकी, ३० मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन् । कांग्रेसको गलकोट नगर समितिद्वारा आज बागलुङको गलकोटमा आयोजित स्वागत कार्यक्रममा

मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्छ: प्रधानमन्त्री

हेटौँडा, ३० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् मानव सेवा आश्रमले हेटौँडा-९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै

हिमाल पग्लिएको मुद्दा कोप-२८ द्वारा स्वीकार

काठमाडौँ, ३० मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप २८) मा पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप–२८निर्णयका दस्तावेजमा समावेश गरिएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४

२५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध

काठमाडौँ, ३० मंसिर । सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै हडताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो । आवश्यक

पेट्रोलियम पदार्थको मूल्य लिटर ३ रुपैयाँ घट्यो

काठमाडौँ, २९ मंसिर । नेपाल आयल निगमले शुक्रवार मध्यरातिदेखि लगाू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनले आज पठाएको नयाँ मूल्यमा

उत्तेजनाबाट नभइ शान्तिपूर्ण मार्गबाट समस्याको समाधान खोज्नुपर्छ: ओली

तेह्रथुम, २९ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तेजनाबाट नभइ शान्तिपूर्ण मार्गबाट समस्याको समाधान खोजिनु पर्ने बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रीत संकल्प यात्राका क्रममा गृह जिल्ला तेह्रथुम

सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ, २९ मङ्सिर । प्लास्टिक प्याकेजिङमा रहेका धुम्रपान र सुर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय जनक

काठमाडौँ महानगरपालिकाका प्रगतिशील कामबाट सङ्घीय सरकारलाई उत्प्रेरणा मिलेको छ: प्रधानमन्त्री

काठमाडौँ, २९ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । २९औँ काठमाडौँ महानगर

भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता

बाजुरा,२९ मंसिर । बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको रु १४ करोडमध्ये रु आठ करोड फिर्ता गरिएको छ । पहिलो किस्ताको रु १४ करोडमध्ये रु १० करोड फिर्ता गर्न

पूर्वमन्त्री खाणलाई धरौटीमा थुनामुक्त गर्न आदेश

काठमाडौँ, २८ मङ्सिर । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश कृष्णराम