
काठमाडौँ, २२ मंसिर । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले एनसेल खरिद-बिक्री प्रकरणमा राज्यलाई ठूलो आर्थिक घाटा हुनेगरी चलखेल भएको दाबी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित पार्टी सम्बद्ध

काठमाडौँ, २२ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पीडितलाई केन्द्रमा राखेर मात्रै सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले

काठमाडौँ, २२ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा आज आयोजित

गण्डकी, २२ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आकाङ्क्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताएका छन् । पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत

कञ्चनपुर, २२ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमासँग भेट गरेका छन् । शुक्रबार कैलालीको धनगढी विमानस्थलमा प्रधानमन्त्रीले विपिनका बाबुआमासँग भेटेका

काठमाडौँ, २२ मंसिर । दुबईबाट नेपाल आएका एक यात्रुले ज्याकेटभित्र ल्याएको १४ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति बरामद गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा

पर्वत , २२ मंसिर । नेकपा एमाले अध्यक्ष ओलीले बिहिवार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुलुकमा राजतन्त्र फर्कन नसक्ने बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका

दाङ, २१ मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीयताका कारण देशमा विकास भएको बताएका छन् । नेपाली कांग्रेस दाङले घोराहीमा आज पार्टी सङ्गठन तथा अन्य विविध विषयमा आयोजना गरेको

काठमाडौँ, २१ मङ्सिर । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताएका छन् । माओवादी केन्द्रको

बागलुङ, २१ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रको सम्भावना खोज्न झुलाघाट-चिवाभन्ज्याङ सङ्कल्प यात्रा सुरु गरेको बताएका छन् । झुलाघाट-चिवाभन्ज्याङ समृद्धिको यात्रका क्रममा जिल्ला सदरमुकाम