Logo
मुख्य समाचार
संघीय संसद्को कार्यवाहक महासचिवमा पाण्डे नियुक्त

काठमाडौँ, २७ मङ्सिर । संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन् । सभामुख देवराज घिमिरेले पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । संघीय

एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारदेखि

काठमाडौँ, २७ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बिहीबारदेखि दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे

ढुङ्गा हान्दैमा पहिचानवादी भइँदैन ः मुख्यमन्त्री कार्की

झापा, २७ मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढङ्गले राख्न सुझाव दिएका छन् । दमक नगरपालिकाले मंगलवार

दलले समानुपातिकको बन्दसूचीका उम्मेदवारको नाम हटाउन थाले

काठमाडौँ, २७ मङ्सिर । राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलले समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाउने क्रम बढेको छ । निर्वाचन कानुनले बन्दसूचीमा नाम समावेश भएका व्यक्ति राष्ट्रिय

नेपाल र भारतबीच डिजिटल सहकार्य बढाउन आवश्यक: मन्त्री शर्मा

काठमाडौँ, २६ मङ्सिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिएकी छन् । यहाँस्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त

एमाले बाहेक अरु दलले देश विकास गर्नै सक्दैनन्: अध्यक्ष ओली

सिन्धुली, २६ मङ्सिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकारबाहेक अरुले देश विकास गर्न नसक्ने बताएका छन् । ओलीले एमालेले राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन संकल्प यात्रा

मानव अस्तित्व रहेसम्म बुद्ध दर्शन जीवित रहन्छ: प्रधानमन्त्री

नवलपरासी, २६ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अस्तित्व रहँदासम्म बुद्ध दर्शन जीवित रहने बताएका छन् । विश्वशान्तिको कामना गर्दै पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आज आयोजित विशेष कार्यक्रममा उनले

लाखौँ विद्यार्थीको भविष्य जोडिएको त्रिवि धराशायी अवस्थामा पुग्यो: पौडेल

काठमाडौँ, २६ मङ्सिर । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि सार्वजनिक विज्ञापन आह्वान गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । लाखौँ विद्यार्थीको भविष्य जोडिएको त्रिभुवन विश्वविद्यालय अहिले

प्रधानमन्त्री तथा मन्त्रीहरूले राखे सम्पत्ति विवरण गोप्य

काठमाडौँ, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन । झण्डै एक वर्षदेखि उनीहरूको सम्पत्ति

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र