Logo
मुख्य समाचार
द्वन्द्वकालका घटनाको छानबिन सङ्क्रमणकालीन न्यायका मान्य सिद्धान्त अनुरूप हुन्छ: प्रधानमन्त्री

काठमाडौं, २४ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालमा भएका मानव अधिकार उलङ्नका घटनाको छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको कामलाई

कुशासनका कारण नागरिक आक्रान्त: महामन्त्री थापा

काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुशासनका कारण नागरिक आक्रान्त भएको बताएका छन् । आइतवार पार्टीकाे मुखपत्र ‘नेपाल पुकार’ को लोकार्पण समारोहमा महामन्त्री थापाले एउटा प्रकरण सेलाउन

दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्छ: मन्त्री ज्वाला

काठमाडौँ, २४ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्ने बताएका छन् । आज आयोजित ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इञ्जिनियरिङ फर्म’ (स्काफ)

गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, २४ मङ्सिर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । बाँसबारीस्थित सहिद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका मन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज भएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद

मानव अधिकारका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन्: अध्यक्ष केसी

बागलुङ, २४ मङ्सिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तीका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेको बताएका छन् । पचहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रूपमा क्रियाशील रहेको बताएका छन् । ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार

मानवअधिकारको सम्वद्र्धनले शासन प्रणाली बलियो हुन्छ ः राष्ट्रपति पौडेल

काठमाडौँ, २४ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन् । पचहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (१०

बिजुली बिक्रीबाट आम्दानी हुन थाल्यो: मन्त्री बस्नेत

बेनी, २३ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली बिक्रीबाट आम्दानी गर्ने ठाउँमा पुगेको बताएका छन् । समाजवादी मोर्चा नेपाल म्याग्दीले आज बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन

जनतालाई राहत र ऋणीलाई सहुलियतका कार्यक्रम ल्याउनुपर्छ: अध्यक्ष नेपाल

कास्की, २३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने

कोप-२८ सम्मेलन नेपालका लागि उपलब्धिमूलक: मन्त्री महताे

काठमाडौँ, २३ मङ्सिर । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) नेपालका लागि उपलब्धिमूलक भएको बताएका छन् । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना भएको